5,000 smart driver’s licenses have been printed and received, at the Transportation Management Office, Baglung,
Licenses will be distributed after the local level member election on baishak 30, 2079. Click on the link below to check if you have received your license. Please share and tell friends too.
यातायात व्यवस्था कार्यालय, बागलुङमा ५००० स्मार्ट सवारी चालक अनुमतिपत्रहरु प्रिन्ट भई प्राप्त भएका छन् | वैशाक ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन पछि लाइसेन्स वितरण हुने छन | तपाइको लाइसेन्स प्राप्त भए नभएको तल रहेको लिंकमा क्लिक गरी चेक गर्न सक्नुहुन्छ | कृपया शेयर गरी साथीहरुलाई समेत भन्नुहोस |\
Comments